विचार / दृष्टिकोण

भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु

छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...

पुरा पढ्नुहोस
जुवाको खालबाट नगदसहित ११ जना पक्राउ

२९ पुस,  धनगढी कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली...

पुरा पढ्नुहोस
महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

२९ पुस, काठमाडौं क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ ।...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२९ पुस, काठमाडौँ  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु...

पुरा पढ्नुहोस
वर्तमान सत्ता गठबन्धन ०८४ को चुनावसम्मै जान्छ : गृहमन्त्री लेखक

२९ पुस, काठमाडौँ  गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका छन्। आइतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो दावी गरेका हुन्। उनले गठबन्धन...

पुरा पढ्नुहोस
काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी

२८ पुस, काठमाडौं स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा बयान चलिरहँदा अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा हुँदै गएका छन् । न्यायाधीश...

पुरा पढ्नुहोस
पूर्वसभामुख अग्निप्रसाद सापकोटाको प्रश्न – यति ढिलोसम्म संसद्‌ किन नबोलाएको ?

२८ पुस, काठमाडौं  पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद् अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरेका हुन्। उनले आफू सभामुख हुँदा...

पुरा पढ्नुहोस
आजको मौसम: वर्षा र हिमपातको सम्भावना

२८ पुस, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम ...

पुरा पढ्नुहोस
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ ठप्प

२८ पुस, पर्वत  जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ ठप्प भएको छ। जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको गत पुस १२ गते सरुवा भएको हो। उक्त दिनदेखि...

पुरा पढ्नुहोस
लस एन्जलसमा लागेको आगोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

२८ पुस, काठमाडौँ अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ। आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ।  सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्विरले यो विपत्ति कति...

पुरा पढ्नुहोस