विचार / दृष्टिकोण

पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : विप्लव

१६ पुस, काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्। मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ : शंकर पोखरेल

१६ पुस, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब...

पुरा पढ्नुहोस
प्रथम भित्रीकोट महोत्सव आजदेखि बन्द, नगरपालिकाद्वारा महोत्सवको अनुमति रद्द!

ज्यानै जाने गरि असुरक्षा बढेपछि प्युठान नगरपालिकाले महोत्सवको अनुमति रद्द गरेको छ। १६ पुस, प्युठान   प्रथम भित्रीकोट महोत्सव संचालन गर्न दिएको अनुमती प्युठान नगरपालिकाले रद्द गरेको छ। जिउ धनकाे असुरक्षा, जनगुनासाे तथा विभिन्न घटनालाई मध्येनजर गर्दै आजदेखि...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आज दिनभरको मौसम

१६ पुस, काठमाडौं  पश्चिमी वायुको आंशिक प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। दिउँसो र राति कोशी, बागमती, गण्डकी र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

१६ पुस, काठमाडौै  लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य...

पुरा पढ्नुहोस
देउवाले आरजुलाई जोगाउन ओलीलाई किस्तीमा प्रधानमन्त्री दिए-वर्षमान पुन

१६ पुस, प्युठान नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन्। वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र...

पुरा पढ्नुहोस
प्यूठानमा महोत्सव रद्द!

१६ पुस, प्युठान  प्रथम भित्रिकोट प्युठान महोत्सव रद्द भएको छ। संरक्षक संस्था प्युठान नगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्न दिएको अनुमति सहमति सम्झौताअनुसार कार्यान्वयन नगरिएकाले रद्द गरेको हो।यहि...

पुरा पढ्नुहोस
भीम रावलले देशभक्तको पार्टी बनाउने

आगामी बुधबारको पत्रकार सम्मेलनपछि पूर्वउपप्रधानमन्त्री रावल झापाबाट देशदौडाहामा निस्कने  १५ पुस, काठमाडौं नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन्...

पुरा पढ्नुहोस
आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छ : प्रचण्ड

१५ पुस, झापा  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई...

पुरा पढ्नुहोस
गिरिबन्धु टि स्टेटमा ओलीको बदमासी पर्दाफास गरेरै छाड्छु : प्रचण्ड

१५ पुस, काठमाडौँ  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्। सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको...

पुरा पढ्नुहोस