विचार / दृष्टिकोण

साफ यू–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा हुने

६ मंसिर, काठमाडौं  साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

६ मंसिर, काठमाडौं  कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती प्रदेश...

पुरा पढ्नुहोस
बालकुमारीमा आगलागी : फार्मेसीसहित चार पसल जलेर नष्ट

६ मंसिर, काठमाडौं  ललितपुरको बालकुमारीस्थित एक घरमा आगलागी हुँदा फार्मेसी, जुम्बा डान्स सेन्टर र पसलहरुमा क्षति पुगेको छ । स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो । आगलागीबाट घरको पहिलो...

पुरा पढ्नुहोस
बाग्दुला-मच्छि सडकखण्ड आजदेखि बन्द हुने (सूचनासहित)

५ मंसिर, प्युठान जिल्लालो बाग्दुला – मच्छि सडक खण्ड आजदेखि २३ दिन बन्द हुने भएको छ । बाग्दुला – मच्छि सडक खण्डको विभिन्न स्थानहरूमा साँघुरा सडक र मोडहरु चौडा गर्नु पर्ने भएको हुँदा उक्त सडक खण्ड...

पुरा पढ्नुहोस
पर्व र हाम्रा सांस्कृतिक धरातल !

नेपाली समाजमा दशैँ एउटा ठूलो राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै आएको छ । असत्यमाथि सत्यको विजयका रुपमा दशैंसँग पौराणिक इतिहास जोडिन्छ। हिन्दु पौराणिक इतिहाससँग जोडिने हुनाले दशैंलाई हिन्दुहरूको महान चाडका रुपमा परिभाषित गरिँदै आएको...

पुरा पढ्नुहोस
पुथाउत्तरगंगा २ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

५ मंसिर, रुकुमपूर्व रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव : केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

५ मंसिर, काठमाडौं  देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
भारतीय सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

५ मंसिर, काठमाडौं  भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा...

पुरा पढ्नुहोस
विस्तृत शान्ति सम्झौताको १८ वर्ष : अझै न्यायको प्रतीक्षामा पीडित

५ मङ्सिर, काठमाडौं  द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा...

पुरा पढ्नुहोस
जीर्ण झोलुङ्गे पुल धराप बन्दै, स्थानीय जोखिममा

६ महिना अघि खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीय बासिन्दा मारमा छन् । नजिकै अर्को झोलुङ्गे पुल भए पनि आसपास मन्दिर रहेकाले सुत्केरी तथा छाउ भएका महिला त्यहाँबाट आवतजावत...

पुरा पढ्नुहोस