विचार / दृष्टिकोण

गौमुखीको ठुलाबेसीमा पाचौं एकादशी मेला सम्पन्न

२८ कार्तिक, प्युठान गौमुखीको केन्द्र ठुलाबेसीमा पाचौं एकादशी मेला २०८१ साल कार्तिक २७ गते सम्पन्न भएको छ । एकीकृत बिकास संघ युनेसीन र ठुलाबेसी बजार बासीको आयोजनामा भएको एकादशी मेलाको मुख्य प्रायोजक गौमुखी गाउपालिका रहेको थियो...

पुरा पढ्नुहोस
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

उपेन्द्र द्विवेदी २८ कात्तिक, काठमाडौं अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ । भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल...

पुरा पढ्नुहोस
आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव

२८ कार्तिक, काठमाडौं  आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ। यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ। प्रतियोगितामा...

पुरा पढ्नुहोस
पर्यटकीय नगरी बंगलाचुलीमा भैलाे महाेत्सव!

२८ कार्तिक, दाङ दाङको बंगलाचुली गाउँपलिकामा बृहत एकदिने भैलो महोत्सव सम्पन्न  भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार बंगलाचुली गाउँपलिका- ५ मा रहेको पर्यटकीय क्षेत्रमा महोत्सव सम्पन्न भएको  हो । महोत्सवमा पालिकाका ८ वटै वडाबाट सहभागी २४...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

२८ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी...

पुरा पढ्नुहोस
भीडमाथि कार कुदाउँदा चीनमा ३५ जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय...

पुरा पढ्नुहोस
संघले अनुमति नदिए प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री शाहको चेतावनी

२७ कात्तिक, धनगढी  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रक्रियागत अनुमति नदिएमा प्रदेश राजधानीको विकल्प खोजिने बताएका छन् । मंगलबार प्रदेश सरकार १०० दिन पुगेको अवसरमा भएका कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले प्रदेश राजधानी घोषणा...

पुरा पढ्नुहोस
नेपालद्वारा कुवेत १६५ रनले पराजि

२७ कात्तिक, काठमाडौं  यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो । २१४...

पुरा पढ्नुहोस
कुवेतविरुद्ध कप्तान महतोको शानदार शतक

२७ कात्तिक, काठमाडौं  यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् । छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै कप्तान महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौकाको...

पुरा पढ्नुहोस
दुर्घटनामा ज्यान गुमाउनेकाे कहालीलाग्दो तथ्यांक, चार सवारी दुर्घटनामा २१ जनाकाे मृत्यु

सवारी दुर्घटनाको दैनिक तथ्यांक हेर्दा अकालमा ज्यान गुमाउने नेपालीहरुकाे स्थिति कहालिलाग्दो छ । नेपालकाे पूर्वपश्चिमका कुनै न कुनै सडकमा दैनिकजसाे दर्जनभन्दा सवारी दुर्घटनामा हुने र अकालमा ज्यान नगुमाएकाे सायदै तथ्यांक फेला पर्छ । पछिल्लो चार...

पुरा पढ्नुहोस