विचार / दृष्टिकोण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ देखि दैनिक १० घण्टा बन्द!

२० कार्तिक, काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको...

पुरा पढ्नुहोस
‘नास्तिकता’ नयाँ यूगको मार्ग: -सत्यजीत

  नास्तिकता भनेको कुनै पनि ईश्वरीय वा अलौकिक शक्तिप्रतिको अविश्वास हो, जसले व्यक्ति वा समूहलाई तर्क, विज्ञान, र प्रमाणमा आधारित जीवन र विश्वदृष्टिकोण अपनाउन प्रोत्साहित गर्छ। नास्तिकता कुनै विशेष धार्मिक आस्था वा अनास्थामा आधारित नभएर...

पुरा पढ्नुहोस
विश्वकप लिग-२: नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, बाँडियो अंक

२० कात्तिक, काठमाडौं  आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल...

पुरा पढ्नुहोस
महोत्तरी जाँदै गरेको कार पोखरीमा डुब्यो, २ जना बेपत्ता

बेपत्ताको खोजी कार्यका लागि खटिएको सशस्त्रको टोली २० कात्तिक, बरहथवा (सर्लाही) सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका-१० का अन्दाजी...

पुरा पढ्नुहोस
बसले ठक्कर दिँदा २ जनाको मृत्यु, १८ जना घाइते

१९ कार्तिक, अर्घाखाँची  अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको  छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका...

पुरा पढ्नुहोस
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, १० जनाको मृत्यु

१९ कार्तिक, काठमाडौं पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ। फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक...

पुरा पढ्नुहोस
साढे ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ

फाइल फोटो । १९ कात्तिक, काठमाडौं प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग...

पुरा पढ्नुहोस
माझी समुदायको अनौठो पर्व `पितरापर्व´

१९ कार्तिक, काभ्रे अरु समुदायमा मानिसको मृत्युपछि प्रत्येक वर्ष तिथिमा श्राद्ध गर्ने चलन छ। तर काभ्रेपलाञ्चोकका माझी समुदायमा भने मरेका व्यक्तिका नाममा एकपटक ‘पितरा’ निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन। प्रत्येक वर्ष दुईपटक पितरा मनाउने यो समुदायको...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

१९ कात्तिक, धनगढी  कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

१९ कार्तिक, काठमाडौं  बाँकेको नेपालगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्। दुर्घटनामा नेपालगञ्ज-६ बस्ने २६ वर्षीय अमनकुमार कसौधन (गुप्ता) को मृत्यु भएको हो। नेपालगञ्ज- ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर...

पुरा पढ्नुहोस