विचार / दृष्टिकोण

‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठीको तयारी अन्तिम चरणमा

६ कार्तिक, दाङ रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र  समग्र...

पुरा पढ्नुहोस
साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

६ कात्तिक, काठमाडौं  कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

६ कार्तिक, काठमाडौं  देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
ओली नेतृत्व सरकारको १०० दिन पूरा

६ कार्तिक, काठमाडौं  नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित...

पुरा पढ्नुहोस
इजिप्ट मलेरियामुक्त देश घोषणा !

६ कात्तिक, काठमाडौं   विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट...

पुरा पढ्नुहोस
पूर्वडीआईजी जोशीलाई बयानका लागि लगियो रुपन्देही

फाइल फोटो । ५ कात्तिक, काठमाडौं सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो । कास्कीका एसपी श्यामबाबु...

पुरा पढ्नुहोस
यी हुन् १०० दिनमा कृषिमन्त्रीले दाबी गरेका ४४ बुँदे प्रगति

५ कात्तिक, काठमाडौ  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् । मन्त्रालयको...

पुरा पढ्नुहोस
सरकारको विरोध १०० दिन पूरा भएपछि सुरु हुन्छ : प्रचण्ड

४ कात्तिक, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि...

पुरा पढ्नुहोस
अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालद्वारा क्लिनस्वीप

५ कात्तिक, काठमाडौं नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव : वर्षासँगै हिमपातको सम्भावना

५ कार्तिक, काठमाडौँ  हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...

पुरा पढ्नुहोस