विचार / दृष्टिकोण

हरिवंशसँग जीवन र साहित्य संवाद कार्यक्रम

१९ पुस, तुलसीपुर, दाङ तुलसीपुर रिडर्स क्लब, तुलसीपुर दाङको आयोजनामा ‘जीवन र साहित्य संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्यप्रेमी, पाठक तथा युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रमले साहित्यिक बहस र संवादलाई जीवन्त भएको छ। कार्यक्रमअन्तर्गत...

पुरा पढ्नुहोस
कैलालीको गौशालामा २५ चौपाया मृत फेला

१९ पुस, धनगढी कैलालीको गोदावरी नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा पशु चौपायामा मृत अवस्थामा भेटिएका छन् । गोदावरी– ७ को श्रीलंकामा नगरपालिकाले व्यवस्थापन गरेको गौशालामा २५ गाई तथा बाच्छा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी...

पुरा पढ्नुहोस
ट्रम्पको दाबी- भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्‍यौं

१९ पुस, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले...

पुरा पढ्नुहोस
भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा !

१९ पुस, काठमाडौं भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा भीषण आक्रमण गरेपछि मादुरेले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । उनले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाकोे तेल...

पुरा पढ्नुहोस
अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कति ?

  १९ पुस, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ...

पुरा पढ्नुहोस
बुद्ध एयरको जहाज दुर्घटना: कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

१९ पुस, झापा भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज...

पुरा पढ्नुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना, वालुवामा पुरिएको अवस्थामा चालक फेला

१८ पुस, गुल्मी गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार राति...

पुरा पढ्नुहोस
बसको ठक्करबाट गुल्मिमा २ जनाको मृत्यु

  १८ पुस, गुल्मी गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया...

पुरा पढ्नुहोस
कतारमा १३ नेपालीले पाए आममाफी !

  १८ पुस, काठमाडौं कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

पुरा पढ्नुहोस
स्विटजरल्याण्डको रिसोर्टमा आगलागी : ४० जनाको मृत्यु, ११५ जना घाइते

१८ पुस, काठमाडौं स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । नयाँ वर्षको उत्सव चलिरहेका...

पुरा पढ्नुहोस