विचार / दृष्टिकोण

जोसमनी सन्त परम्परा र खस–आर्य संस्कृति – शशिधर भण्डारी

वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छ । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौं सुधारक र पन्थहरू...

पुरा पढ्नुहोस
आजको मौसम: यी दुई प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

६ जेठ, काठमाडौँ हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
विनवार्ड्सविद्धको तेस्रो खेलमा नेपाल ७४ रनले पराजित

६ जेठ, काठमाडौं नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ७४ रनको फराकिलो हार बेहोरेको...

पुरा पढ्नुहोस
तरकारी खेतीबाटै आकर्षक आम्दानी

६ जेठ, कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

६ जेठ, काठमाडौंसंघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

पुरा पढ्नुहोस
चेन्नईलाई पराजित गर्दै आरसीबी प्लेअफमा

६ जेठ, काठमाडौंइंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ।  लिग चरणको आफ्नो अन्तिम खेलमा गएराति चेन्नाई माथि २७...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा डुबेर तनहुँका दुई युवकको मृत्यु

५ जेठ, तनहुँ तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय...

पुरा पढ्नुहोस
सत्तापक्ष र कांग्रेसबीच बालुवाटारमा छलफल सुरु

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटको फाइल तस्वीर ।५ जेठ, काठमाडौं संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ...

पुरा पढ्नुहोस
कान्ति लोकपथमा कार दुर्घटना: दुई जनाको मृत्यु

५ जेठ, हेटौंडामकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको...

पुरा पढ्नुहोस
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- नेपाली कांग्रेस

५ जेठ, काठमाडौंबालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् ।‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन...

पुरा पढ्नुहोस