विचार / दृष्टिकोण

कारको ठक्करबाट पत्रकारको मृत्यु

५ जेठ, काठमाडौं जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै...

पुरा पढ्नुहोस
आजको मौसम: तीन प्रदेशमा वर्षाको सम्भावना

५ जेठ, काठमाडौंकोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम...

पुरा पढ्नुहोस
तारकेश्वरमा मृत अवस्थामा भेटिए प्रहरी जवान

सांकेतिक तस्विर५ जेठ, काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज...

पुरा पढ्नुहोस
नदीमा डुबेर दुईजनाको मुत्यु

५ जेठ, गोरखागोर्खामा पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६...

पुरा पढ्नुहोस
कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

४ जेठ, विराटनगरकोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित...

पुरा पढ्नुहोस
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...

पुरा पढ्नुहोस
कपनबाट पेस्तोलसहित १ जना पक्राउ

४ जेठ, काठमाडौंबूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

४ जेठ, काठमाडौं नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसको अवरोधपछि बिहीबार...

पुरा पढ्नुहोस
बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

४ जेठ, गुल्मीगुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

पुरा पढ्नुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

४ जेठ, काठमाडौंदेशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन...

पुरा पढ्नुहोस