विचार / दृष्टिकोण

मौसम: यी स्थानहरूमा आज वर्षाको सम्भावना

२४ बैशाख, काठमाडौं कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान...

पुरा पढ्नुहोस
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन

२३ बैशाख, काठमाडौँ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने...

पुरा पढ्नुहोस
रुखबाट लडेर एककाे मृत्यु

२३ बैशाख, प्युठान प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । प्युठानको मौमुखी गाउँपालिका -३ रजवारा निवासी ५६ बर्षिय भिमा पुनको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको हो ।   ...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा त्रिविका प्राध्यापक रिजालको निधन

२३ बैशाख, काठमाडौँ कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
सन्दिप लामिछाने विरुद्धको मुद्दा स्थगित

२३ वैशाख, काठमाडौंक्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।यसअघि मुख्य न्यायाधीश निरौला संलग्न...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२३ बैशाख, गुल्मी गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले...

पुरा पढ्नुहोस
वनमा आगो लगाउने पाँचजना पक्राउ

२३ बैशाख, काभ्रेपलाञ्चोक वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्।...

पुरा पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

२३ बैशाख, काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका...

पुरा पढ्नुहोस
पश्चिमी वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

२३ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको  छ।आज दिउँसो...

पुरा पढ्नुहोस
नदीमा डुबेर युवतीको मृत्यु

२३ बैशाख, तुलसीपुर दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक...

पुरा पढ्नुहोस