विचार / दृष्टिकोण

वैशाख ६ मा कोशीको विशेष अधिवेशन आह्वान

२८ चैत, विराटनगरकोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

२८ चैत, काठमाडौंराष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६...

पुरा पढ्नुहोस
प्युठानमा तीन मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाइते

–फाइल तस्बिर २८ चैत, प्युठान प्यूठान नगरपालिका -७ गाँजुरीस्थित शहिद पार्क अगाडि तीन वटा मोटरसाईकल एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् । गौमुखी – १ का वडा अध्यक्ष ६० वर्षीय जंग बहादुर पुनसहित ४ जना घाईते...

पुरा पढ्नुहोस
कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२८ चैत, सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ। धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले...

पुरा पढ्नुहोस
उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

२८ चैत, काठमाडौं आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। उपनिर्वाचनलाई स्वच्छ,...

पुरा पढ्नुहोस
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

२८ चैत, काठमाडौँराष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।एमालेका तर्फबाट...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२८ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो। बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन...

पुरा पढ्नुहोस
आजको मौसम: यी चार प्रदेशसँगै पहाडी भूभागमा वर्षाको सम्भावना

२८ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ  ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२८ चैत, दाङ   दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही...

पुरा पढ्नुहोस
विश्व सामाजिक मञ्चकाे औचित्य !

सुशील विकेनेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...

पुरा पढ्नुहोस