विचार / दृष्टिकोण

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

२७ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...

पुरा पढ्नुहोस
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

२७ चैत, काठमाडौंनेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी

फाइल तस्बिर२६ चैत, काठमाडौंकाठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ।सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।उक्त स्टोरमा...

पुरा पढ्नुहोस
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

२६ चैत, काठमाडौं विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं तीन नम्बरमा परेको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो  प्नदूषित शहरमा पुगेको थियो। यसअघि...

पुरा पढ्नुहोस
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढ्यो’

२६ चैत, काठमाडौं काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही...

पुरा पढ्नुहोस
आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

२६ चैत, काठमाडौंप्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,...

पुरा पढ्नुहोस
सभामुख घिमिरेले आज शीर्ष चार दलका नेतासँग छलफल गर्दै

२६ चैत, काठमाडौं सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले...

पुरा पढ्नुहोस
संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

२६ चैत, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल...

पुरा पढ्नुहोस
देशका विभिन्न स्थानमा चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना

२६ चैत, काठमाडौँदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
रोडरिक अर्विल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बलिङ प्रशिक्षकमा नियुक्त

२५ चैत, काठमाडौँरोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो ।६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् ।...

पुरा पढ्नुहोस