विचार / दृष्टिकोण

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

२५ चैत, पोखरागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
हमास-इजरायल युद्धको ६ महिना पुरा, झण्डै ३५ हजारकाे मृत्यु

 २५ चैत, काठमाडौं इजरायल र हमासबीचको युद्ध ६ महिना पुग्दा हमासद्वारा बन्दी बनाइएकामध्ये एक इलाद कात्जिरको शव फेला परेको छ । उक्त शव फेला परे सँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूका झन्डै एक लाख विरोधीहरुले देशैभर...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्ने

२५ चैत, काठमाडौं लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ।  नेकपा...

पुरा पढ्नुहोस
प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घोषणा

२५ चैत, काठमाडौं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्। उनले पहिलो जनआन्दोलनले नेपालबाट...

पुरा पढ्नुहोस
दाउरो प्रहार गरी श्रीमतीको हत्या

२५ चैत, तनहुँ तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्। ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...

पुरा पढ्नुहोस
कविता के हो र कस्तो हुनुपर्छ ?

कविता साहित्यको सबैभन्दा प्राचीन विधा हो । यो सबैभन्दा धेरै लेखिने विधा पनि हो । सुरुदेखि नै कविता धेरै लेखिँदै आइएको छ । आरम्भमा कविताको रचना मौखिक रूपमा गरिन्थ्यो र गाइन्थ्यो । गाएरै एउटा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

२५ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ।आज दिउँसो देशको...

पुरा पढ्नुहोस
नेपाल ए ले आयरल्यान्डसँग एक दिवसीय अन्तिम खेल खेल्दै

२५ चैत, काठमाडौंनेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा...

पुरा पढ्नुहोस
एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेट: उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

२५ चैत, काठमाडौं एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। ​ गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले...

पुरा पढ्नुहोस
“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम...

पुरा पढ्नुहोस