विचार / दृष्टिकोण
८ चैत, काठमाडौं सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ।टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को...
पुरा पढ्नुहोस८ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र...
पुरा पढ्नुहोस८ चैत, काठमाडौँचालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख...
पुरा पढ्नुहोस८ चैत, काठमाडौँ रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये...
पुरा पढ्नुहोस७ चैत, सुनसरी सुनसरीको धरान स्थित बिपी कोइराला प्रतिष्ठानको हाताभित्र हत्या गरिएको अवस्थामा एक युवतीकाे शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रतिष्ठानको नयाँ भवन आसपास अन्दाजी २० वर्षीया युवतीकाे शव भेटिएको हो...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । बुधबार बसेको राष्ट्रिय...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंसरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंनेपाल सरकारले ८ चैतमा ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत आन्तरिक ऋण उठाउने भएको हो ।विकास ऋणपत्र २०८६ ‘ड’...
पुरा पढ्नुहोसकेही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ। अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ। बिना...
पुरा पढ्नुहोस७ चैत, दाङ देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुनले दाङमा झण्डै ५० लाखकाे पुस्तक बिक्री भएको छ । हालसम्म महावीरकाे जीवनसंग्रह साे पुस्तक देश विदेशमा गरी ६५ हजार प्रति बिक्री भइसकेकाे र...
पुरा पढ्नुहोस