विचार / दृष्टिकोण
६ चैत, काठमाडौं सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। बैठकले सुन तस्करी प्रकरणमा पक्राउ...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं साहित्यकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । प्रधानको बिहान ९ बजे पशुपतिस्थित...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट...
पुरा पढ्नुहोस६ चैत, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । नेपाली...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शनिबार सत्ता गठबन्धनको...
पुरा पढ्नुहोस५ चैत, बागलुङ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको...
पुरा पढ्नुहोस५ चैत, काठमाडौंसुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी...
पुरा पढ्नुहोस५ चैत, काठमाडौँ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्याइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ। चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...
पुरा पढ्नुहोस