विचार / दृष्टिकोण

गरिबीको दर्दनाक पीडा ! किरिया बस्दा खाने खर्च पनि छैन

‘शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमान्को शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएँ’२८ फागुन, काठमाडौं दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती...

पुरा पढ्नुहोस
किताब बेच्न निस्केका महावीरलाई घाेराहीमा स्वागत

२८ फागुन, दाङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई दाङमा भव्य स्वागत गरिएको छ । विगत तीन महिना देखि बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालन गर्ने उद्देश्यले आफ्नो सस्मरणात्मक पुस्तक बेच्दै देश दौडाहामा निस्किएका...

पुरा पढ्नुहोस
महिलाको हत्या आरोपमा संखुवासभाबाट एकजना पक्राउ

२८ फागुन, संखुवासभा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

२८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२८ फागुन, काठमाडौंराष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ।...

पुरा पढ्नुहोस
आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरि मनाउँदैछ

२८ फागुन, काठमाडौं :शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ। सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२८ फागुन, काठमाडौं । आज देशका केही ठाउँमा मौसम बदली भएको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कर्णाली र सुदूरपश्चिम...

पुरा पढ्नुहोस
आठ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

२७ फागुन, भैरहवा रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् ।अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट...

पुरा पढ्नुहोस
काठमाडौं–पूर्व सञ्‍चालन हुने बस एउटै व्यवस्थापनको मातहत

२७ फागुन, काठमाडौंकाठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु भएका छन्। यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाले जुम्लामा १० हजार स्याउका बिरुवा रोप्दै

२७ फागुन, जुम्लानेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी उत्पादन बढाउन...

पुरा पढ्नुहोस