विचार / दृष्टिकोण

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

३ असार, काठमाडौं कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव...

पुरा पढ्नुहोस
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

 २ असार, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । जबरा...

पुरा पढ्नुहोस
स्कुल भ्यान दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु, ६ जना घाइते

२ असार, काठमाडौँ काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ। स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज...

पुरा पढ्नुहोस
राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार

२ असार, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताएका हुन्। उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडि...

पुरा पढ्नुहोस
ओली, देउवा र दाहालले अब अभिभावकीय भूमिका खेल्नुपर्छ, नेतृत्व हामी गर्छौँ : विश्वप्रकाश

    २ असार, झापा  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्। धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने...

पुरा पढ्नुहोस
वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ५८ अर्ब राजस्व संकलन

२ असार, पर्सा वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व  संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयका...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

२ असार, काठमाडौं संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक...

पुरा पढ्नुहोस
उनपानी गाउँमा आगलागी, ८ घर जलेर नष्ट

२ असार, हुम्लासर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली...

पुरा पढ्नुहोस
बिदाइ हुने शिक्षिकाले खडा गरिन् अक्षयकोष

१ असार, प्युठान  शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् । सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या

  १ असार, अर्घाखाँचीअर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार मा’दक...

पुरा पढ्नुहोस