विचार / दृष्टिकोण

नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिका ४ विकेटले विजयी

२७ जेठ, काठमाडौं आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले  नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ।  दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५...

पुरा पढ्नुहोस
टी–२० विश्वकप अन्तर्गत आज भारत-पाकिस्तान भिड्दै

२७ जेठ, काठमाडौं जारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसहित ५ जनाको टोली दिल्ली प्रस्थान गर्दै

२७ जेठ, काठमाडौं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा  प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी,...

पुरा पढ्नुहोस
सुमिनाको “बागी स्त्रीको आत्मकथा” बारे परिचर्चा

२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...

पुरा पढ्नुहोस
खोलामा डुबेर एक युवाको मृत्यु

  २६ जेठ, बुटवल पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए...

पुरा पढ्नुहोस
राज्यका सबै निकायमा अब शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री

२६ जेठ, काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन...

पुरा पढ्नुहोस
राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित

२६ जेठ, न्यूयोर्क महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको...

पुरा पढ्नुहोस
बास्केटबल टोली आज चीन जाने

२६ जेठ, काठमाडौं छैटौँ एसियाली विश्वविद्यालय ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ। यही जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन मनीष केसी...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव सर्‍यो

२६ जेठ, काठमाडौं नेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस
नापी कार्यालयका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

२५ जेठ, काठमाडौं  ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ...

पुरा पढ्नुहोस