विचार / दृष्टिकोण

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

२४ जेठ, काठमाडौं प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री...

पुरा पढ्नुहोस
मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

२४ जेठ, काठमाडौं तेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्। भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने...

पुरा पढ्नुहोस
न्युरोडमा बालेनलाई काम गर्न दिनुपर्छ-विश्वप्रकाश

२४ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई न्युरोडमा काम गर्न दिनुपर्ने माग गरेका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बालेनले नागरिकहरूको लागि राम्रो काम गरेको...

पुरा पढ्नुहोस
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

२४ जेठ, काठमाडौं मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश...

पुरा पढ्नुहोस
आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात

२४ जेठ, काठमाडौं आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ। बुधबा अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।​ आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर...

पुरा पढ्नुहोस
लुङग्री-माडी सिंचाइ आयाेजनाकाे फेरि परिचर्चा

२३ जेठ, प्युठान फुल ब्राइड कन्सल्टेन्सी प्राली काठमाडौको आयोजनामा लुङ्रीमाडी सिंचाइ आयोजनाको “बिस्तृत अध्ययन सम्बन्धि प्रारम्भिक प्रस्तुति” कार्यक्रम प्युठानको जुम्रीमा सम्पन्न भएको छ। जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्युठानका प्रमुख नारायण प्रसाद डुम्रेको अध्यक्षतामा उक्त...

पुरा पढ्नुहोस
पत्रकार महासंघ काठमाडौं शाखामा युनियनको ताला

२३ जेठ, काठमाडौं  नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन...

पुरा पढ्नुहोस
आज कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२३ जेठ, सुर्खेत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।...

पुरा पढ्नुहोस
एक पुरुषले आफ्नै शरीरमा लगाए आगो, परिवारका ५ जना घाइते

२३ जेठ, काठमाडौं चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद...

पुरा पढ्नुहोस
रुन्टीगढी पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा

२३ जेठ, रोल्पा रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नाराको साथ खोप समन्वय...

पुरा पढ्नुहोस