विचार / दृष्टिकोण
१५ मंसिर, काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृंखला नेपालले घरेलु मैदानमा नै खेल्ने भएको छ।नेपाल, नेदरल्याण्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ गतेदेखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले...
पुरा पढ्नुहोस१५ मंसिर, काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न २० जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, डा.इन्द्रजित...
पुरा पढ्नुहोस१५ मंसिर, काठमाडौं । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्ध रहेको बताएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको...
पुरा पढ्नुहोस१५ मंसिर, काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको...
पुरा पढ्नुहोसकाठमाडौं : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस१४ मंसिर, बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक...
पुरा पढ्नुहोस१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश संरचना बदल्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेद्वारा संरचना नै...
पुरा पढ्नुहोस१४ मंसिर, काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा शुरु हुँदैछ। नेपालसहित अधिकांश देश सहभागी रहने यो सम्मेलनमा पृथ्वीको बढ्दो तापक्रम नियन्त्रण लगायत जलवायु परिवर्तनका असरको न्यूनीकरणका विषयमा...
पुरा पढ्नुहोसमंसिर १३ बुधबार। तपाईं जन्मदिन कसरी मनाउनुहुन्छ? केक काटेर, घुम्न गएर वा ठुलाठुला बार रेस्टुरेन्टमा गएर? धेरै मानिसका धेरै रहर हुन्छन र सोहीअनुसार जन्मदिन मनाउँछन।तर अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता दिपक खत्रीले रक्तदान गरेर जन्मदिन मनाएका...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालय १३ मंसिर, काठमाडौं । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
पुरा पढ्नुहोस