विचार / दृष्टिकोण
२२ चैत, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौँ भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौं गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई एक साताको समय दिएका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका...
पुरा पढ्नुहोस२१ चैत, हेटौंडा २५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् । एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौं उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले दुई देशबीचको समन्वय र सहकार्यलाई बढावा लिई आपसी सहयोगका क्षेत्र विस्तार गर्नेबारे महत्वपूर्ण उपलब्धि हासिल...
पुरा पढ्नुहोस२१ चैत, काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन्। गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता...
पुरा पढ्नुहोस२१ चैत, इलाम निर्वाचन आयोगले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य...
पुरा पढ्नुहोस२० चैत, हेटौँडा बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलवार दिउँसो प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेलले वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ...
पुरा पढ्नुहोस२० चैत, काठमाडौं नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो...
पुरा पढ्नुहोस२० चैत, काठमाडौँ प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले समाजवादको तयारी गर्न सरकार, सदन र सडकको उपयोग गर्नुपर्ने बताएका छन्। समाजवाद जन्मने सडकबाटै भए पनि त्यसको तयारीका लागि तीनवटै ठाउँ उपयोग गर्नुपर्ने बताएका हुन्। मंगलबार राष्ट्रियसभा गृहमा समाजवादी...
पुरा पढ्नुहोस









