विचार / दृष्टिकोण
असोज १४ / प्यूठानप्यूठानमा सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा नं-७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा...
पुरा पढ्नुहोसघोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी विजयी भएका छन् । आज सकिएकाे मतगणना अनुसार २० जनाकाे पदाधिकारी मध्ये १९ जना संयुक्त प्यानलबाट विजयी भएका छन् भने उद्योग उपाध्यक्ष प्रतिद्वन्दी प्यानलबाट...
पुरा पढ्नुहोसअसोजे १४, प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ । मणिपाल अस्पताल,...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त...
पुरा पढ्नुहोसभैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा...
पुरा पढ्नुहोसनेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । उनकाे जेष्ठ सुपुत्र डा. प्रकाश सीको बुधबार डा.मान्यता सीसँग उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । बुधबार सम्पन्न भएको बिबाह पुँजीवादी...
पुरा पढ्नुहोसघोराही, ९ असोज यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी दुबै समूह प्रचारप्रसारमा लागेका छन् । बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलले चुनावी कार्यक्रम अन्तरगत व्यवसायी भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ...
पुरा पढ्नुहोसनेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गरेको छ। ‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी...
पुरा पढ्नुहोस