विचार / दृष्टिकोण
दाङको तुलसीपुर बसपार्कमा आपराधिक गतिविधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न ठेकेदारलाई जिम्मा दियो। बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एन्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रूपमा तारबार गर्न सुरु गर्यो। उपमहानगरपालिकालाई दिने भाडाबाट...
पुरा पढ्नुहोससंयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन्। भीषण डढेलो...
पुरा पढ्नुहोस६ भदौ, विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो । आइतबार सडक विभागका कर्मचारीले महालेखाको बोर्ड निकालिदिए र महालेखालाई रोक्ने...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ।झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले...
पुरा पढ्नुहोसकञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण सयौँ बिघा जमिनमा रहेको धानखेती नष्ट भएको छ।पुनर्वास नगरपालिका- २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै दुई सय बिघा जमिनको...
पुरा पढ्नुहोस