विचार / दृष्टिकोण

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

२८ जेठ, काठमाडौँसर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाईनिलम्बन गर्न माग गरिएको रिट...

पुरा पढ्नुहोस
ट्यांकर र भ्यान ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, ५ जना घाइते

२८ जेठ, विराटनगरपेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान...

पुरा पढ्नुहोस
सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ –२८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...

पुरा पढ्नुहोस
जसपा नेपालको महाधिवेशन आजदेखि सुरु

२८ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सोमबार जनकपुरधाममा शुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विभिन्न राजनीतिक...

पुरा पढ्नुहोस
प्राइम सहकारी ठगी प्रकरण: ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरागण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...

पुरा पढ्नुहोस
गाडी दुर्घटनामा तीन जनाको मृत्यु, ३ घाइते

२८ जेठ, रुकुमपश्चिमरुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा भएको वर्ल्ड लिङ्क कम्युनिकेसनको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ छिनखेत तर्फ गइरहेको डबल...

पुरा पढ्नुहोस
झोलुंगे पुलमा फसेका खच्चडमध्ये १० वटको उद्धार,२ वटाको मृत्यु

२७ जेठ, काठमाडौं अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १० वटा खच्चड सकुशल उद्धार गरिएको छ भने उद्धारका क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त...

पुरा पढ्नुहोस
झोलुंगे पुलको लठ्ठा चुँडिदा अड्किए १३ खच्चड, एउटा नदीमै खस्यो

२७ जेठ, अछामअछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र  दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका छन्। जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख गणेशप्रसाद काेइरालाले आज बिहान...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

२७ जेठ, काठमाडौंआईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र...

पुरा पढ्नुहोस
मन्त्रीको लोभमा केही मान्छे पार्टीबाट अलग भए : जसपा अध्यक्ष यादव

२७ जेठ, काठमाडौंजनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे ।...

पुरा पढ्नुहोस