विचार / दृष्टिकोण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै...
पुरा पढ्नुहोसधौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण...
पुरा पढ्नुहोसनेपाल प्रहरीकै भवनले फुटपाथ तथा सडक अवरोध गरेको भन्दै काठमाडौं महानगरले हटाउन चेतावनी दिएको छ । शनिबार महानगरका मेयर बालेन्द्र साह बालेनले फुटपाथ र बाटो मिचेर बनाएका संरचना हटाउन चेतावनी दिएका हुन् । साहले फुटपाथ सधैँ मान्छे...
पुरा पढ्नुहोससञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत...
पुरा पढ्नुहोस२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण...
पुरा पढ्नुहोस२४ चैत, दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका(८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो...
पुरा पढ्नुहोसगुल्मिको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
पुरा पढ्नुहोसप्यूठान,प्यूठानमा एस.इ.ई दिएर फर्किदा एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा...
पुरा पढ्नुहोसकाठमाण्डौ,सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । https://fb.watch/jKtyGCltu1/सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति...
पुरा पढ्नुहोसरुकुमपूर्व, चैत २३ जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी...
पुरा पढ्नुहोस