विचार / दृष्टिकोण

भारतीय पर्यटकहरुले नेपालमा फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

  २५ फागुन, काठमाडौं अब नेपालमा आउने भारतीय पर्यटकहरूले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई)...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

२५ फागुन, काठमाडौं  मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११४ वर्ष पुगेको छ। यस वर्ष  ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै

२५ फागुन, काठमाडौं  फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार मनाइँदै छ। हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा...

पुरा पढ्नुहोस
एनओसी कार्यालयमा भिड: एकै दिन पुग्छन् तीन हजार विद्यार्थी, कर्मचारी नहुँदा सेवा लिन सास्ती,

२५ फागुन, काठमाडौँ सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयमा एनओसी लिन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । तर, कर्मचारीको अभावमा सेवा लिन सास्ती खेप्नुपरेको छ । फागुनको पहिलो सातासम्म दैनिक ६ सयको हाराहारीमा निवेदन आउने गरेकामा त्यसयता...

पुरा पढ्नुहोस
आज सेना दिवस, सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम

२५ फागुन, काठमाडौँ  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका  आज मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान महाशाखाका अनुसार केही पहाडी भुभागमा हल्का हिमपातको सम्भावना

२५ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो...

पुरा पढ्नुहोस
मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

२४ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट...

पुरा पढ्नुहोस
विश्वकै सबैभन्दा अग्लो त्रिशुल भएको धारापानीमा भोली महाशिवरात्री मेला लाग्ने

२४ फागुन, दाङ महाशिवरात्री पर्वका अवसरमा भोली दाङको धारापानीमा महाशिवरात्री मेला लाग्ने भएको छ । महाशिवरात्री पर्वका अवसरमा दाङको धारपानीमा भोली लाग्ने महाशिवरात्री मेला तथा शिवपुजनको तयारी पुरा भएको बिमल योगिले जानकारी दिएका छन्। मेला भोली...

पुरा पढ्नुहोस
आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बनाउने झाँक्री पक्राउ

२४ फागुन, नवलपरासी पश्चिम् प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी घर भई बिगत तीन बर्ष देखि बर्दघाट नगरपालिका(१४ गङाबस्ती बस्दै आएका शिव नारायण सिंह बुधबार पक्राउ परेका हुन् ।...

पुरा पढ्नुहोस
बाँकेमा चोरको कुटपिटबाट एकजनाको मृत्यु, एक गम्भीर

२४ फागुन, नेपालगन्ज  बाँकेमा चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी...

पुरा पढ्नुहोस