विचार / दृष्टिकोण

विद्यमान शिक्षा प्रणालीः जीवनको आवादी कि बर्बादी ? – प्रमोद धिताल

आज शिक्षाको महत्वमाथि जति जोड दिइन्छ शिक्षाको प्रकृति र वर्ग चरित्रबारे ध्यान उति गएको देखिन्न । शिक्षाले व्यक्तिमा निर्माण गर्ने मुख्य दुईवटा चरित्र हुन्–कार्यकुशलता चरित्र र नैतिक चरित्र । आजको शिक्षाले विद्यार्थीहरुमा केहि हदसम्म...

पुरा पढ्नुहोस
साफ यू – १६ च्याम्पियनशिप: फाइनल प्रवेशका लागि नेपालले आज भारतसँग खेल्दै

२४ फागुन, काठमाडौँ अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ।  फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ। फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर २४ फागुन, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके...

पुरा पढ्नुहोस
आजको मौसम : यी प्रदेशहरुमा हिमपातको सम्भावना

२४ फागुन, काठमाडौं  कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम मुख्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२४ फागुन, काठमाडौँ  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि  सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद्...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

२३ फागुन, काठमाडौं नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीद्वारा सामुहिक राजीनामा

२३ फागुन, मकवानपुर बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस बाहिरिएको हो । सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितका संयोजक कुशवाह बालुवाटारबाट पक्राउ

२३ फागुन, काठमाडौं     मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित...

पुरा पढ्नुहोस
प्रचण्ड नेतृत्वको १८ सदस्यीय मन्त्रिपरिषद् , यी मन्त्रीले लिँदैछन् शपथ

२३ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् । उनीहरूको कार्यविभाजन...

पुरा पढ्नुहोस
धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते

२३ फागुन, धादिङ धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो...

पुरा पढ्नुहोस