विचार / दृष्टिकोण

अन्तत: मेस्सी प्रेरित अर्जेन्टिना विश्वकपको फाइनलमा

२८ मंसिर, काठमाडौं । गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने...

पुरा पढ्नुहोस
लुका र मेस्सीबीच भिडण्त, कसले मार्ला विश्वकपकाे बाजि ?

सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा मंगलबार हुँदै छ । चार वर्षअघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्ने हो भने सुपर स्टार लियोनल मेसीलाई रोक्न अनिवार्य छ ।...

पुरा पढ्नुहोस
जाजरकोटमा जीप दुर्घटना ११ को मृत्यु

२६ मंसिर, सुर्खेत। जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश...

पुरा पढ्नुहोस
सहिद हरि सिंह नेपालीको सम्झनामा खेलकुद एवं विविध साँस्कृतिक कार्यक्रम

सल्यान, कुमाख गाउँपालिकाको मेलटाकुरामा सहिदको सम्झनामा प्रत्यक वर्ष मनाउँदे आएको सत्ताइसी कप आयोजनाको आज एक समारोहका बीच उदघाट्न गरिएको छ । तत्कालिन जनयुद्धका सहिद हर्समान नेपालीको सम्झनामा प्रत्यक वर्ष विविध कार्यक्रम गरिंदै आएकोले...

पुरा पढ्नुहोस
टेक्नाेलाेजिकाे उन्नत विकास, विद्यार्थीले अब पढ्दै कमाउदै

आम्दानी गर्दै पढ्न चाहने विद्यार्थीका लागि उत्कृष्ट ५ फ्रिल्यान्सिङ वेबसाइट काठमाडाैं । प्रविधिको जमानामा विद्यार्थी पढ्दै कमाउन सक्छन । यसका लागि अनलाइनमा विभिन्न विकल्प छन् । नेपालमा पनि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै...

पुरा पढ्नुहोस
बस-ट्रक आपसमा ठाेक्किँदा १७ घाइते, दुई जनाकाे अवस्था चिन्ताजनक

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एक आपसमा ठोक्किएका...

पुरा पढ्नुहोस
देश दुखेको घाउमा लाचार सरकार, महाकाली समस्यामा कहिले मुख खोल्ने ?

भारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि भारतीयले सोमबार बिहान पुल बन्द गराएर नेपालीलाई आउजाउमा रोक लगाएका थिए । जिल्ला प्रशासन र सशस्त्र प्रहरीले भारतीय पक्षसँग कुराकानी गरेपछि मात्र केही घण्टामा पुलको आवागमन खुलेको थियो । पुलबाट...

पुरा पढ्नुहोस
इरानमा याे वर्ष ५ सय बढीलाई मृत्युदण्ड !

धार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...

पुरा पढ्नुहोस
रेडियाे बंगलाचुलीमा भएकाे साङ्घातिक आक्रमणकाे चाैतर्फी भ्रत्सना

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ । आफुलाई अनेरास्ववियु तथा नेकपा एमालेका जिम्मेवार प्रतिनिधि बताउने समुहले रेडियोमा अकस्मात दिउसाे साढे एक बजेतिर स्टेसन भित्र पसेर सामुहिक हमला गर्दा...

पुरा पढ्नुहोस
माया लुहारका हत्या आराेपी सार्वजनिक

माया लुहारको हत्या आरोपीतलाई बैतडी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालीका ४ फ्याउलेकी मायाको हत्याका आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई प्रहरीले आइतबार...

पुरा पढ्नुहोस