विचार / दृष्टिकोण
भाद्र ११ सल्यान । बागचाैर नगरपालिका वडा नं.२ मा रहेको अग्लाटाकुरा भ्यू टावर अवलोकनका लागि अब हरेक दिन खुल्ला रहने भएको छ । बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको कार्यक्रममा...
पुरा पढ्नुहोसभदौ ११ राेल्पा – माडी खोलामा बोलेरो जीप खसेकाे करिब २४ घण्टा हुन लाग्दा पनि बेपत्ता भएका एक जना अझै फेला परेका छैनन। शुक्रबार बेलुका ९ बजेतिर माडी गाउँपालिका -३ सिस्नेबजारबाट घर्तीगाउँ तर्फ जाँदै गरेकाे बा...
पुरा पढ्नुहोसभाद्र ११ काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यक्ता रहेको बताउनुभएको छ । शनिवार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सहरी...
पुरा पढ्नुहोसभदौ १० दाङ युरोपेली सङ्घले अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको भन्दै सङ्घले यो खराब...
पुरा पढ्नुहोससुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर...
पुरा पढ्नुहोस९-भदौ/ दाङ तुलसीपुर प्रहरीले २२० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब...
पुरा पढ्नुहोसभदौ ८ दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचीव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हाल सम्म एक जना नेपाल प्रहरीका...
पुरा पढ्नुहोसभदौ ७ दाङ — बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि...
पुरा पढ्नुहोस