विचार / दृष्टिकोण
२८ माघ, काठमाडौँ काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् ।ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौँ तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् । नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।त्रिवि...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौँयातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा...
पुरा पढ्नुहोसप्रकृतिले बर दानका रुपमा उपलब्ध गर ाएको मनो र मता एउटा विशे ष घटना परि वे शको ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको अनुपमता भित्र सौ न्दर्यको संयो जन भयो भने यस् तो स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो। ‘माघ २९ देखि केही...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं सगरमाथाको फेदीमा ११ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ। बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा...
पुरा पढ्नुहोससडकमा अलपत्र अवस्थामा भेटिएकी बालिकालाई घर पुर्याइदिने आश्वासनमा आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गर्ने युवकलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । पीडित बालिका गर्भवतीसमेत रहेको अनुसन्धानमा खुलेको छ । काठमाडौंको भाटभटेनी अपार्टमेन्टमा बस्ने प्रकाशकुमार श्रेष्ठले गत १२...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं नेपाल-क्यानडा सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ। खेल त्रिवि क्रिकेट मैदामा बिहान सवा ९ बजे सुरु हुनेछ। नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ। दोस्रो दिनको...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...
पुरा पढ्नुहोस









