विचार / दृष्टिकोण

मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का हिमपातको सम्भावना

१७ फागुन, काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज दिउँसो कोशी, बागमती...

पुरा पढ्नुहोस
डा. केसीले ६ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

  १६ फागुन, काठमाडौं विभिन्न ६ बुँदे माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन, मेडिकल...

पुरा पढ्नुहोस
राष्ट्रिय सरोकार समितिमा प्रधानंमन्त्री प्रचण्डले आज जवाफ दिने

 १६फागुन, काठमाडौँ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ...

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

१५ फागुन, काठमाडौं  उपनिर्वाचन कार्यतालिका अनुसार बुधबारदेखि मतदाता नामावली अद्यावधिक हुँदैछ। वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगको कार्यतालिकाअनुसार...

पुरा पढ्नुहोस
कारबाहीमा परेका १४ मेनपावर कम्पनीले पाए सफाइ

 १६ फागुन, काठमाडौँ जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको हो ।यसअघि विभागले नै...

पुरा पढ्नुहोस
प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

१६ फागुन, काठमाडौं  सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ गते गरेको फैसलाको...

पुरा पढ्नुहोस
आजको मौसम: पहाडी भूभागमा हिमपातको सम्भावना

१६ फागुन, काठमाडौं देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा...

पुरा पढ्नुहोस
वाफ च्याम्पियन्सिप : लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

१५ फागुन, काठमाडौं दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता...

पुरा पढ्नुहोस
गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा गौतमलाई

१५ फागुन, काठमाडौंगृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमले पाएका छन् ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए...

पुरा पढ्नुहोस
नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

१५ फागुन, काठमाडौँ नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका...

पुरा पढ्नुहोस