विचार / दृष्टिकोण

इतिहासमा फयाँकिएका केही व्यक्ति चुनाव नहुने भ्रम फैलाइरहेका छन् : प्रचण्ड

९ फागुन, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव...

पुरा पढ्नुहोस
गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

  ९ फागुन, काठमाडौँ रौतहटको गौरमा दुई समुदायबीच पुनः विवाद चर्किए र झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा मुडबलवब गेट, ललबकैया बाँध, बम नहर र गौर भन्सार कार्यालयको क्षेत्रमा दिउँसो १...

पुरा पढ्नुहोस
बालेन विरुद्ध अदालतमा उजुरी, के होला कारबाही ?

८ फागुन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही र नागरिकता रद्दको माग गर्दै गृह मन्त्रालयमा औपचारिकरूपमा उजुरी परेको छ। आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता...

पुरा पढ्नुहोस
गुल्मीको हर्पुकोटमा आगलागी, क्षतिको विस्तृत विवरण आउन बाँकी

९ फागुन, गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो । बोहरा हाल...

पुरा पढ्नुहोस
रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

९ फागुन, धनगढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै...

पुरा पढ्नुहोस
४१ दलले ल्याए चुनावी घोषणापत्र !

८ फागुन, काठमाडौं २१ फागुनको निर्वाचनका लागि बिभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी...

पुरा पढ्नुहोस
निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई सोधियो स्पष्टीकरण

८ फागुन, काठमाडौं निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई स्पष्टीकरण सोधिएको छ । यसमध्ये ५२ जनाले जवाफ दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा...

पुरा पढ्नुहोस
नचाहेर निर्वाचनमा जानुपर्‍यो, वातावरण तातेको छैन: लालबाबु पण्डित

८ फागुन, काठमाडौं नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पण्डितले यस्तो बताएका हुन् । ‘निर्वाचन जनतामाथि थुपारेको अवस्था छ । नचाहेर...

पुरा पढ्नुहोस
रास्वपाको अराजकताः एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग, किन मौन छन् शंकर ?

८ फागुन, दाङ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाईदिएका छन्। महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा हिजो राति पार्टी सभापति रवि लामिानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह भएको झण्डा जलाएका हुन्।...

पुरा पढ्नुहोस
दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाईदिएका छन्। महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा हिजो राति पार्टी सभापति रवि लामिानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह भएको झण्डा जलाएका हुन्। उनीहरुले पोखरेल र...

पुरा पढ्नुहोस