विचार / दृष्टिकोण
राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहीबार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको हाे । पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका...
पुरा पढ्नुहोसकाठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार फागुण २५, सल्यान । स्ववियु निर्वाचनका कारण सल्यानको विद्यार्थी राजनीति तातिएको छ । अन्य समय सुनसान हुने क्याम्पसमा अहिले विद्यार्थी संगठनका नेताहरु विद्यार्थीका नेताहरु खोजिरहेका छन । चैत्र ५ गते हुने निर्वाचनको तयारीमा संगठनका...
पुरा पढ्नुहोसदाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन् । बुधबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसग २३ फागुन, जनकपुरधाम । प्रमिला सदा धनुषाको धनुषाधाम नगरपालिका–२ की दलित महिला वडा सदस्य हुन् । उनी दोस्रो कार्यकालको लागि ३० वैशाख २०७९ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । तर, निर्वाचित...
पुरा पढ्नुहोसमाओवादी धाराका राजनीतिक दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माओवादी विचारधारा बोक्ने दलहरूले शान्ति...
पुरा पढ्नुहोसगुफाक्षेत्रको पर्यटन प्रबर्द्धनका लागि रुपा-गुफा दौड प्रतियोगिता सम्पन्न भएको छ । हाेलि पर्वकाे अवसरमा आयाेजित साे दाैड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः मीन बहादुर बुढामगर(रु १० हजार),सन्तोष मल्ल(रु ७...
पुरा पढ्नुहोस








