विचार / दृष्टिकोण

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियुको अवैध असुली धन्दा, मूकदर्शक प्रशासन

७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको...

पुरा पढ्नुहोस
सिरहामा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन

 ७ माघ, सिरहाआगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मिर्चैया नगरपालिकाको जीवा खोला क्षेत्रमा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन गरिएको छ । नन्दावक्स गणको पहल तथा जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा...

पुरा पढ्नुहोस
सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन !

७ माघ, काठमाडौँसरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको...

पुरा पढ्नुहोस
बैतडीमा हातहतियार बुझाउन प्रशासनको निर्देशन

७ माघ, बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको  छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

७ माघ, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७...

पुरा पढ्नुहोस
ठूला दलबाट नै महिला उम्मेदवारी न्यून

७ माघ, काठमाडौं प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) दलहरूले देशभर उमंगका साथ उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

 ७ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा १६ सिटका लागि २१० जनाको उम्मेदवारी

७ माघ, महेन्द्रनगर आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन...

पुरा पढ्नुहोस
मकवानपुरका २ क्षेत्रमा १५ स्वतन्त्रसहित ४४ को उम्मेदवारी

 ६ माघ, हेटौंडा मकवानपुरको दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि ४४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसमा १५ स्वतन्त्र उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित मुख्य...

पुरा पढ्नुहोस
महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

६ माघ, पोखरा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् ।उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको...

पुरा पढ्नुहोस