विज्ञान / प्रविधि
पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...
पुरा पढ्नुहोसगणेश आरसी शिक्षा मानव समाजका लागि अनिवार्य हुन्छ । समयअनुकुलकाे उचित शिक्षा नभए मानवजीवन नै अर्थविहिन हुन्छ । कुनै पनि देशकाे शिक्षा नीति आफ्नो मुलुककाे माटाेकाे आवश्यकतालाई बाेध गराउँदै हरेक नागरिकलाई सामाजिक एवम् नैतिक चरित्रको...
पुरा पढ्नुहोसउदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो । संसारकै ठूलो पानीमुनिको सो...
पुरा पढ्नुहोस२ असोज, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ । नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन्...
पुरा पढ्नुहोसनेपालको राजनीतिमा रवि लामिछानेको पार्टीको उदयसँगै विभिन्न कोणबाट वहस, टिका–टिप्पणी र विश्लेषण भइरहेको छन् । गतवर्षको चुनाव÷उप–चुनाव पनि अन्य चुनावभन्दा धेरै पृथक र रोचक रह्यो । रोचक बन्नुको कारण रास्वपा र रवि–स्वर्णिम पात्र...
पुरा पढ्नुहोसउत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरे । वार्ताका क्रममा उत्तर कोरियाली नेताले रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्ण र निःसर्त समर्थन’ गर्ने वाचा गरे । पश्चिमबाट टाढिएका यी...
पुरा पढ्नुहोसविगतद ४ वर्ष अगाडि घरकाे बार्दलीबाट लडेर ढाड भाँचिएका मदनकाे बेड इन्फेक्सनका कारण पछाडिको हिप सडेकाे हुनाले निज मदन बुढाथोकी क्षेत्रीलाई मंगलबारदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएकाे छ । गत एक...
पुरा पढ्नुहोसदेशको समग्र शैक्षिक अवस्थालाई कसरी हेर्नुभएको छ ? नेपालको शैक्षिक विकासक्रम र संस्थागत विद्यालयबारे सङ्क्षिप्त इतिहास बताइदिनुस् न । विश्वको शैक्षिक इतिहासका सन्दर्भमा हेर्ने हो भने नेपालको शैक्षिक इतिहास त्यति लामो छैन । किरात काल,...
पुरा पढ्नुहोसदुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न...
पुरा पढ्नुहोस