विज्ञान / प्रविधि

विज्ञान र सामाजिक चेतनाबारे दाङमा विमर्शः मानिस भौतिकवादी बन्नु आधारभूत कुरा हो– रोशन जनकपुरी

दाङ, घोराही । घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “भौतिकवाद भनेको के हो र भौतिकवादी किन बन्ने” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भौतिकवादी समाज दाङको आयोजनामा सम्पन्न कार्यक्रममा भौतिकवाद, विज्ञान, दर्शन, मानववाद, सामाजिक चेतना...

पुरा पढ्नुहोस
समस्या समाधान सीपमा उत्कृष्ट शिक्षक पुरस्कृत

प्युठान, जेठ २७ सामाजिक विकास डिभिजन कार्यालय, बिजुवार प्युठानको आयोजनामा श्री जनता माध्यमिक विद्यालय, बाग्दुला प्युठानमा सम्पन्न डिभिजन स्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम- २०८३ अन्तर्गत उत्कृष्ट शिक्षक प्रतिभाहरूलाई सम्मान गरिएको छ। शिक्षक तथा...

पुरा पढ्नुहोस
नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन सुरु

२३ जेठ, नेपालगन्ज नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन...

पुरा पढ्नुहोस
दाङमै सहज बन्यो युरोलोजी सेवा, एक महिनामा ११३ बिरामीको सफल अपरेशन

  ९ जेठ, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया भएको छ । प्रतिष्ठानको तथ्यांक अनुसार वैशाख १ देखि ३१ गतेसम्मको अवधिमा युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रिया...

पुरा पढ्नुहोस
” चन्द्रग्रहण ” – धार्मिक अन्धविश्वास र वैज्ञानिक सत्य !

आज चन्द्र ग्रहण लाग्ने भनिएको छ । चन्द्र ग्रहण के हो ? यो कसरी लाग्छ ? यसको बारेमा समाजमा प्रचलित विभिन्न धर्महरूको के राय रहेछ ? चन्द्र ग्रहण बारे फैलाइएको अन्धविश्वास र वैज्ञानिक तथ्य को...

पुरा पढ्नुहोस
दुर्व्यसन, मानसिक असन्तुलन र बदलिँदो नेपाली समाज

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक...

पुरा पढ्नुहोस
एआई फिचरको वाचा पूरा नगर्दा एप्पललाई २५ करोड डलरको झट्का

२६ वैशख, काठमाडौँआफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ । यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले...

पुरा पढ्नुहोस
बुढीगण्डकी परियोजनमा राज्यले गर्नुपर्ने आधारभूत कामहरु –डा. बाबुराम भट्टराई

लामो समयको अन्योल र आशंकापछि बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई नवनिर्वाचित रास्वपा सरकारले पुनः अघि बढाउने पहल गर्नु सकारात्मक छ। यस सन्दर्भमा यो रूपान्तरणकारी परियोजनाको एक प्रमुख पहलकर्ताको नाताले केही अति महत्वपूर्ण पक्षवारे बेलैमा सरकारको गम्भीर...

पुरा पढ्नुहोस
एप्पलका सीईओले दिए राजीनामा

 ८ वैशाख, काठमाडौं प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा...

पुरा पढ्नुहोस
जलवायु सङ्कटः पुँजीवाद, संयुक्त राष्ट्र संघ र जलवायु न्यायको सङ्घर्ष नारायण गिरी

जलवायु परिवर्तनलाई आजको युगको सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । यद्यपि यो केवल एक पर्यावरणीय वा प्राविधिक समस्या मात्र नभएर पुँजीवादी उत्पादन प्रणालीको ऐतिहासिक असफलता र यसमा अन्तर्निहित अन्तर्विरोधहरुको सबभन्दा स्पष्ट प्रकटीकरण हो । यो...

पुरा पढ्नुहोस