विज्ञान / प्रविधि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा `सिबिसिटी´ मेसिन जडान

२८ साउन, दाङ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दातसहित सम्पूर्ण मुखको सिटि स्क्यान गर्ने अत्याधुनिक सिबिसिटी (CBCT) मेसिन जडान भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपूर्ति महाशाखाले यो मेसिन प्रतिष्ठानमा पठाएको हो। बायोमेडिकल इन्जिनियर शरद...

पुरा पढ्नुहोस
भानुभक्त माविले स्वर्ण महोत्सव मनाउने !

  केशर सुनार/ प्रकाश न्याैपाने पूर्वी प्युठानको मल्लरानी गाउँपालिका-३ बर्बोट प्युठानमा रहेको भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव २०८२ मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी ५० औं वर्ष पुगेको अवसरमा २०८२ लाई अविष्मरणीय स्वर्ण...

पुरा पढ्नुहोस
सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

२३ साउन, काठमाडौंसफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् ।...

पुरा पढ्नुहोस
फेसबुक चलाउँदा अब किन पैसा तिर्नुपर्ने भाे प्रयाेकर्तालाई ?

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक...

पुरा पढ्नुहोस
के हो अन्तर्राष्ट्रिय स्पेस स्टेसन ?

५ चैत, काठमाडौँ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अन्तरिक्ष (आईएसएस)मा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने ठाउँ हो । यहाँ अन्तरिक्षयात्रीहरूले विज्ञानको नयाँ नयाँ प्रयोग गर्छन् । तर यहाँको जीवन पृथ्वीको भन्दा पूर्णतया फरक छ ।तपाईँलाई थाहा छैन होला । आईएसएसमा...

पुरा पढ्नुहोस
सन् २०२६ को अन्त्यमा स्टारशिप मंगल ग्रहमा प्रस्थान गर्नेः एलन मस्क

२ चैत, काठमाडौंसन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको महत्वाकांक्षी...

पुरा पढ्नुहोस
कल बाइपास एकजना पक्राउ !

२५ माघ, काठमाडौं फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण...

पुरा पढ्नुहोस
दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक

१९ माघ, काठमाडौँनासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य...

पुरा पढ्नुहोस
किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
मानव शरीर र हाम्रो यान्त्रिक प्रक्रिया

समाज विकास क्रमसँगै मानव विकास पनि निरन्तर रूपमा हुने प्रक्रिया हो । वर्तमान विश्वको भौतिक विकास जुन रूपमा भएको छ मानव विकास त्यो भन्दा पनि दोब्बर गतिमा भइरहेको छ । यो कुरा हामीले महशुस...

पुरा पढ्नुहोस