शिक्षा
५ फागुन, रोल्पा देशभर उच्च शिक्षाका लागि विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन...
पुरा पढ्नुहोस२ माघ, काठमाडौं कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका...
पुरा पढ्नुहोस२७ माघ, प्युठान प्युठानको मल्लरानी गाउँपालिका -५ मा रहेको श्री भूमी विकास माद्यामिक विद्यालयले ४९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा संचालकको भुमिका शिक्षक सौगात उपाध्यायले निर्वाह गरेका...
पुरा पढ्नुहोस२३ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थित चन्द्र प्रभा माध्यमिक विद्यालयमा एस.इ.इ.दिने तयारी गरिरहेका विद्यार्थीहरुकालागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा आठका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । परीक्षाको तयारी...
पुरा पढ्नुहोस२० माघ, रोल्पा जन्मोत्सवको नयाँ अभ्यास, सत्कर्मको प्रयास भन्ने मूख्य अभिप्रायकासाथ सञ्चालित विद्यालय र विद्यार्थीसंग जन्मदिन कार्यक्रम अन्र्तगत संस्कारगत जागरण अभियानलाई विद्यालयको जन्मदिनकोषमा तुलसीपुर ६ दुधेना निवासी चन्द्रप्रभा माविका पूर्व विज्ञान शिक्षक नेत्रलाल भट्टराईले आफ्नो...
पुरा पढ्नुहोस१८ माघ, प्युठान सुनिलस्मृति-३, मिझिङ, रोल्पा निवासी शिक्षक तथा समाजसेवी शशिराम बिष्टले आफ्नो ५३ औं जन्मदिनको अवसरमा विद्यालयको जन्मदिन कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पिता जितमान बिष्ट र माता नैना बिष्टको कोखबाट २०२८ साल...
पुरा पढ्नुहोस१७ माघ, प्युठान धर्मावती मावि लम्क्ष्याङ नेटाले ७० औँ वार्षिक उत्सव मनाएको छ । प्यूठान नगरपालिका ६ माझकोट मा रहेको विद्यालयले विभिद कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । २०११ सालमा स्थापना भएको विद्यालयमा हाल १०...
पुरा पढ्नुहोस१७ माघ, नवलपरासी कावासोती नगर स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज दोस्रो दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ। कावासोती नगरपालिका १ मा रहेको जनकल्याण माद्यामिक विद्दालयको आयोजना र कावासोती नगरपालिकाको समन्वयमा माघ १६ गतेदेखी...
पुरा पढ्नुहोस१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...
पुरा पढ्नुहोस









