शिक्षा

शिक्षकलाई तर्साएको छैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

२१ असार, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’‘शिक्षकलाई तर्साएको छैन...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

२१ असार, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन्।राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका...

पुरा पढ्नुहोस
खुट्टाले लेख्ने ऋषिरामले एसईईमा ल्याए ३.३७ जीपीए

१८ असार, गुल्मीखुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण गरेका छन् । जन्मदै अपांगता भएका ऋषिरामका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू हातखुट्टा चल्दैनन् । ऋषिराम ‘क’...

पुरा पढ्नुहोस
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

१८ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षाको...

पुरा पढ्नुहोस
शैक्षिक संघर्षका पानाहरु पल्टाउँदा…………

गरिबीमा बितेको बालापनले जीवन परिपक्व हुन्छ । जीवन संघर्षशील हो, जीवन गतिशील हो । जब मनुष्यले यस धर्तीमा जन्म लिन्छ त्यहिबांट शुरुहुन्छ उसको जीवनचक्र । जीवनका अनेक उतारचढाव उल्टो–सुल्टो, भिर–पहरा, पाखा–पखेरा, कुना–कन्दरा पार गर्दै...

पुरा पढ्नुहोस
अनुत्तीर्ण हुने विद्यार्थीको धेरै संख्या लुम्बिनीमा

१३ असार, काठमाडौं माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९...

पुरा पढ्नुहोस
एसइई नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण

१३ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।आज सार्वजनिक भएको नतिजा अनुसार...

पुरा पढ्नुहोस
आज एसईईको नतिजा सार्वजनिक हुने

१३ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा...

पुरा पढ्नुहोस
एसईई नतिजा भोलि सार्वजनिक गर्ने निर्णय

१२ असार, काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै...

पुरा पढ्नुहोस
तुलसीपुरले ल्यायो दुई अर्ब बढीको बजेट,

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक...

पुरा पढ्नुहोस