शिक्षा

आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...

पुरा पढ्नुहोस
प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी `ग्रेडेड´

१४ असार, प्युठान यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष...

पुरा पढ्नुहोस
एसईई नतिजा : गणितमा सबैभन्दा बढी ननग्रेडेड, मौका परिक्षा २९ साउनदेखि

 १३ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक !

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
एसईई नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले...

पुरा पढ्नुहोस
एसईई नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा

१३ असार, काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले...

पुरा पढ्नुहोस
गर्भावस्थाको दोस्रो महिनामा ध्यान दिनुपर्ने कुरा !

 दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई गाउँपालिकाद्वारा सम्मान

१२ असार, प्युठाननौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश...

पुरा पढ्नुहोस
शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने: धनगढी उपमहानगरपालिका

९ असार, धनगढीधनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र...

पुरा पढ्नुहोस
राप्तीका प्रिन्सिपल गिरी पोखरा विश्वविद्यालय सभा सदस्यमा मनोनित

६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस