शिक्षा

जुर्गेन हेबरमासले देखाइदिए दर्शन कस्तो हुनुपर्छ !

जुर्गेन हेबरमासको निधनले दर्शनशास्त्र र वामपन्थी चिन्तनको क्षेत्रमा एउटा अपूरणीय रिक्तता पैदा भएको छ। उनको सम्पूर्ण बौद्धिक यात्राको केन्द्रमा हरप्रकारका अतार्किकता विरुद्धको एउटा गहन र दार्शनिक आलोचना निहित थियो। उनको दर्शनलाई गम्भीरताका साथ लिने...

पुरा पढ्नुहोस
भौतिकवादी समाज नेपाल दाङको प्रथम भेला सम्पन्न, अध्यक्षमा पदम

१ चैत, दाङ “वैज्ञानिक, तकैशील र मानववादी समाज, भौतिकवादी समाज नेपाली अभियान” भन्ने मूल नाराका साथ भौतिकवादी समाज नेपाल दाङको प्रथम जिल्ला भेला सर्बाेदय पुस्तकालय तथा बाचनालय घोराहीमा सम्पन्न भएको छ। जन्मदेखि मृत्युसम्मका संस्कारहरू कस्तो...

पुरा पढ्नुहोस
एक भोटले देश नरहन पनि सक्छ !

देश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...

पुरा पढ्नुहोस
इरानको विद्यालयमा भएको आक्रमणमा मारिने विद्यार्थीको संख्या २४ पुग्यो

१६ फागुन, काठमाडौं इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...

पुरा पढ्नुहोस
किन बनेन देश, बनाउने कसरी ? आउनुस्, मज्जाले प्रश्न गरौँ

गाउँ सहरमा नेताले बाँडिरहेका चुनावी समृद्धिका अनावश्यक लफ्फाजीबारे आम नागरिक सचेत हुन जरुरी छ । किनकी हामीले २००७ सालदेखि दर्जनौँपटक आफ्नो अमूल्य मत खसालेर हजारौं जनप्रतिनिधि चुनेका छौँ । यो बिचमा दर्जनौँ सरकार बने...

पुरा पढ्नुहोस
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

१० फागुन, खोटाङ खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् ।उनले फागुन ९ गते गृहकार्य...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

 ६ फागुन, काठमाडौंकक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख...

पुरा पढ्नुहोस
विद्यालय प्रशासनको मनमानी: किन दिइयो आर्थिक सहयोग नगरेकालाई नगद सहयोगको प्रमाणपत्र ?

२२ माघ, प्युठान विभिन्न घटनाक्रमले चर्चा र विवादको केन्द्रमा रहेको भुमी विकास माध्यमिक विद्यालयमा आर्थिक सहयोग नै नगरेको मानिसलाई आर्थिक सहयोग गरेको प्रमाणपत्र प्रदान गरिएको विषयले पुनः विवाद उत्पन्न गराएको छ । विद्यालयमा १ रुपैयाँ...

पुरा पढ्नुहोस
अब दाङमै क्यान्सर उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले...

पुरा पढ्नुहोस
तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान...

पुरा पढ्नुहोस