शिक्षा
९ असार, धनगढीधनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र...
पुरा पढ्नुहोस६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...
पुरा पढ्नुहोस५ असार, दाङ दंगीशरण गाउँपालिका-७ स्थित जनता माध्यमिक विद्यालय, बुटनियाँ, पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयको सफल नमुनाको रूपमा चिनिएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल साढे ४०० भन्दा बढी विद्यार्थी अध्ययन...
पुरा पढ्नुहोस१ असार, प्युठान शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् । सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौं नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान...
पुरा पढ्नुहोसमानव इतिहासको आरम्भिक कालदेखि नै उसले एउटा जटिल प्रश्नसँग जुध्दै आएको छ-म अस्तित्वमा किन छु? यो ब्रह्माण्ड कहाँबाट आयो? जीवनको सार के हो? प्रारम्भिक सभ्यताले यी प्रश्नहरूको उत्तर आस्था, मिथक र धर्ममार्फत दिएको पाइन्छ।...
पुरा पढ्नुहोस२३ जेठ, दाङ रेविज राेग नियन्त्रण सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गंगा माध्यमिक विद्यालय रामपुर दाङमा सम्पन्न भएको छ । सन् २०३० सम्म रेबिजजन्य राेगबाट हुने मृत्युलाई शून्य बनाउने उदेश्य अनुरुप साे कार्यक्रम गरिएको घाेराही उपमहानगरपालिका पशु...
पुरा पढ्नुहोस२० जेठ, प्युठान डिजिटल पहुँचबाट वञ्चित रहेको एक दुर्गम ग्रामीण क्षेत्रमा प्रविधिमैत्री शैक्षिक वातावरण तयार गर्ने उद्देश्यले पुर्व विद्यार्थी नारायण सुनार साथै लियो क्लब अफ काठमाडौंले गौमुखी गाउँपालिका–४, प्यूठानस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा डिजिटल सूचना...
पुरा पढ्नुहोस६ जेठ, रोल्पा २०८२ जेठ ५ । विद्यालय शिक्षकहरूलाई लक्षित गर्दै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम रोल्पाको सुलिचौरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालय, रोल्पा आयुर्वेद स्वास्थ्य...
पुरा पढ्नुहोस३ जेठ, कञ्चनपुर पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले । ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छिन् । गाउँकै स्वतन्त्र...
पुरा पढ्नुहोस









