शिक्षा

प्यूठान जिल्लाकाे साहित्यीक उन्नयनमा आजीवन लाग्ने विजयराजकाे प्रतिबद्धता

१५ असार, प्युठान  बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...

पुरा पढ्नुहोस
९७१ विद्यार्थीले ल्याए एसइईमा​​​​​​​ ४ जिपिए !

१४ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । नियमित...

पुरा पढ्नुहोस
आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य छ : प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...

पुरा पढ्नुहोस
प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी `ग्रेडेड´

१४ असार, प्युठान यस वर्षको माद्यामिक शिक्षा परिक्षा (एसईई)मा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। शुक्रवार साझ सार्बजनिक भएको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष...

पुरा पढ्नुहोस
एसईई नतिजा : गणितमा सबैभन्दा बढी ननग्रेडेड, मौका परिक्षा २९ साउनदेखि

 १३ असार, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक !

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
एसईई नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले...

पुरा पढ्नुहोस
एसईई नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा

१३ असार, काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले...

पुरा पढ्नुहोस
गर्भावस्थाको दोस्रो महिनामा ध्यान दिनुपर्ने कुरा !

 दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई गाउँपालिकाद्वारा सम्मान

१२ असार, प्युठाननौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश...

पुरा पढ्नुहोस