समाचार

अखिल क्रान्तिकारीद्वारा वृक्षारोपण कार्यक्रम

पुष्कर पन्त सुनार साउन २७ सल्यान सल्यान अखिल (क्रान्तिकारी) समिति सल्यानले बुद्ध जनकल्याण माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सो संगठनले बुद्ध जनकल्याण माविको प्राङ्गणमा तीन प्रजातिका १ सय बढी विरुवाहरु वृक्षारोपण गरिएको संगठनका...

पुरा पढ्नुहोस
आज यी स्थानहरुमा मध्यमदेखि अत्यधिक वर्षा

काठमाडौं : देशका धेरै स्थानमा  शनिबार​ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ। हाल देशभर...

पुरा पढ्नुहोस
गंगानगरमा ज्यान गुमाएका जिसी परिवारलाई मुलप्रवाहले दिलायो २ लाख ६० हजार

अखिल भारत नेपाली एकता समाज गंगानगरले प्यूठान नगरपालिका वडा ८ खलिगाउँका ३० वर्षीय शिव बहादुर जिसीको परिवारलाई २ लाख ६० हजार नगद सहयोग गरेको छ । बिगत ४ महिनादेखि श्रीगंगानगरको एक कृषि फर्ममा काम...

पुरा पढ्नुहोस
डेंगुबाट गर्भवति कसरी सुरक्षित रहने, के पेटको बच्चालाई पनि सर्छ ?

काठमाडौँ । देशका विभिन्न स्थानमा डेंगुको प्रकोप बढ्दै गएको छ । अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म यो ज्वरोबाट सङ्क्रमित भइरहेका छन् । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरू गम्भीर रूपमा प्रभावित...

पुरा पढ्नुहोस
बाँदर धपाउने क्रममा बन्दुक पड्किदा एकको मृत्यु

अर्घाखाँची । बाँदर धापाउने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका वाडा नं. ७ मा आफैले बोकेको बन्दुक पड्किएर एकजनाको मृत्यु भएको हो। नुवाकोट पानडाँडाका ४५ बर्षीय पदम केसीको आफ्नै बारिमा...

पुरा पढ्नुहोस
काठमाडौंको भोटाहिटीमा आगलागी

फाइल तस्वीर ।२५ साउन, काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् । भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश...

पुरा पढ्नुहोस
सिम्रिक एयरको उडानमा प्राधिकरणले लगायो रोक, चार वटै हेलिकप्टर ग्राउण्डेड

२५ साउन, काठमाडौं । सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक-पटक ताकेता गर्दा पनि...

पुरा पढ्नुहोस
पाकिस्तानको संसद भंग

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी   २५ साउन, काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त...

पुरा पढ्नुहोस
बागलुङमा ६ थान भरुवा बन्दुक बरामद

२५ साउन, ढोरपाटन । बागलुङमा ६ थान अवैध भरुवा बन्दुक बरामद गरिको छ ।बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।गस्ती गर्ने...

पुरा पढ्नुहोस
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।विभागका...

पुरा पढ्नुहोस