सूचना प्रविधि

प्यूठानमा डिजिटल पत्रकारिता तालिम सन्चालन

प्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको  मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...

पुरा पढ्नुहोस
माओवादी धारका पार्टीहरुको पत्रकार सम्मेलन २ बजे

माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्तिसम्झौताको मर्म र...

पुरा पढ्नुहोस
आहा! पुर्खाको वीरता झल्काउने  स्टल नं ३८ को भोजपुरे खुकुरी

  हेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...

पुरा पढ्नुहोस
तीन अर्ब नाै कराेडमा यस्ताे बन्नेछ लुम्बिनी प्रदेश भवन

  लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...

पुरा पढ्नुहोस
सातमा पढ्ने बालकले बनाए विद्युत गाडी, के-के छन् विशेषता ?

झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्। विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर...

पुरा पढ्नुहोस
प्यूठानी राताे मुलाकाे “ब्राण्डीङ” गरिँदै, चक्लाबन्दी र सिंचाइ नहुँदा कृषि उत्पादनमा ठुलाे क्षति

यसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ ।   जिल्लामा विगत लामाे समयदेखि...

पुरा पढ्नुहोस
लालीगुराँसको अन्तरक्रिया दिहाल्नामा, बैशाखमा खेलकुद महाेत्सव हुने

प्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा  ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया  कार्यक्रम   शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...

पुरा पढ्नुहोस
बीभत्स विमान दुर्घटना: सेती खाेंचबाट २९ जनाकाे शव बटुलियाे, थप १४ जनाकाे संकलन हुँदै

पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ भने थप १४ जनाकाे शव पनि संकलनकाे तयारी भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका १४ वटा शव सेती खोंचमा...

पुरा पढ्नुहोस