सूचना प्रविधि

इरानमा याे वर्ष ५ सय बढीलाई मृत्युदण्ड !

धार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...

पुरा पढ्नुहोस
रेडियाे बंगलाचुलीमा भएकाे साङ्घातिक आक्रमणकाे चाैतर्फी भ्रत्सना

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ । आफुलाई अनेरास्ववियु तथा नेकपा एमालेका जिम्मेवार प्रतिनिधि बताउने समुहले रेडियोमा अकस्मात दिउसाे साढे एक बजेतिर स्टेसन भित्र पसेर सामुहिक हमला गर्दा...

पुरा पढ्नुहोस
आर्थिक चलखेलले गर्दा लाइसेन्स परीक्षामा अंकभारको कार्यान्वयन रोकियो

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री...

पुरा पढ्नुहोस
मतपेटीकामा आगजनी गर्ने भण्डारी पक्राउ

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।   देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो । मतपेटिकामा आगजनी...

पुरा पढ्नुहोस
यस्ताे अवस्थामा हुनसक्छ एलिएनसँग मानवकाे भेट

  एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला ? तस्बिर स्रोत,GETTY IMAGES सन् १९८० ताका निकै चलेको फिल्म ‘इटि द एक्स्ट्रा-टेरेस्ट्रियल’ तथा ‘स्टार ट्रेक’ का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता...

पुरा पढ्नुहोस
चटके अनुगमन र निरीह उपभोक्ता

सम्पादकीय,  विश्व मानचित्रमा ०.३ प्रतिशत जमिन ओगटेको हाम्रो देशको आफ्नो विशिष्ट भूराजनीतिक बनावट र यहाँको सुन्दरताले विश्वका शक्तिशाली मुलुकका शासकहरुको ध्यानाकर्षण छ । परापूर्वकालदेखि नै नेपालीहरु आफ्नो कला, सौर्य, बहादुरिता र इमानदारीमा अग्रणी छन् ।...

पुरा पढ्नुहोस
बागचाैर नगरद्वारा बर्षातले पुर्‍याएकाे क्षतिको अनुगमन

असाेज २७ सल्यान बागचाैर नगरपालिका सल्यान अन्तरगत   वडा नं. २,३,४,६,११ र १२ मा यहीँ असाेज १८ गते राति देखि लगातार केही दिन भएको वर्षातका कारण पुर्याएकाे क्षतिकाे अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको छ । क्षतिको...

पुरा पढ्नुहोस
वर्षाले देशभरकाे जनजीवन प्रभावित, अझै तीन दिनसम्म भारी वर्षा, सावधानी अपनाउन आग्रह !

आज पनि देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमदेखि भारी...

पुरा पढ्नुहोस
फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...

पुरा पढ्नुहोस