अन्तरास्ट्रिय समाचार
१२ मंसिर, काठमाडौं श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्। हालैका वर्षहरूमा श्रीलंकामा भएको...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौंअफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ। तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा...
पुरा पढ्नुहोस५ मंसिर, काठमाडौं ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन...
पुरा पढ्नुहोस२९ कार्तिक, काठमाडौंभारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भइ ठूलो...
पुरा पढ्नुहोस२९ कात्तिक, काठमाडौं संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न...
पुरा पढ्नुहोस२८ कार्तिक, इन्डोनेसियाइन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन्। मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरिएको तथा र...
पुरा पढ्नुहोस२३ कार्तिक, काठमाडौं रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको...
पुरा पढ्नुहोस१७ कार्तिक, काठमाडौं भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो। अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फम्र्याट (एकदिवसीय...
पुरा पढ्नुहोस१६ कार्तिक, काठमाडौंयस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५...
पुरा पढ्नुहोस१३ कात्तिक, लन्डन बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ । अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।इमिग्रेसन इन्फोर्समेन्ट टोलीले बेलायती इतिहासमै सबैभन्दा बढी...
पुरा पढ्नुहोस









