अन्तरास्ट्रिय समाचार

सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय

न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई सजाय हुने भएको छ। अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास...

पुरा पढ्नुहोस
इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण!

२ जेठ, काठमाडौंइजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।...

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच आज वार्ता हुँदै !

१ जेठ, काठमाडौं रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर...

पुरा पढ्नुहोस
आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु, ३० जना घाइते

२८ वैशाख, काठमाडौंश्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले...

पुरा पढ्नुहोस
पाकिस्तानले गर्यो भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

२७ वैशाख, काठमाडौँपाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि...

पुरा पढ्नुहोस
पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन हमला

२६ वैशाख, काठमाडौं पाकिस्तानले लगातार दोस्रो दिन पनि भारतका विभिन्न शहरमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार तीन राज्यका ११ शहरलक्षित ड्रोन आक्रमण भएको हो। जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर,...

पुरा पढ्नुहोस
भारत-पाकिस्तानबीच मिसाइल हानाहान!

२४ वैशाख, काठमाडौंपाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच...

पुरा पढ्नुहोस
पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका लेसनायक मारिए

२५ वैशाख, काठमाडौं ।पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ । भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले...

पुरा पढ्नुहोस
रोहित शर्माद्वारा सन्यासको घोषणा !

२५ वैशाख, काठमाडौं भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले बुधबार १२ वर्षको टेस्ट करियरलाई विश्राम दिने निर्णय गरेका हुन्। रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन्। उनले ६७ टेस्टमा १२ शतक र...

पुरा पढ्नुहोस