अन्तरास्ट्रिय समाचार
६ माघ, काठमाडौंचिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको छ । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ । छोटा भिडियोका...
पुरा पढ्नुहोस६ माघ, काठमाडौंइजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो । अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता...
पुरा पढ्नुहोसपूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख...
पुरा पढ्नुहोसपाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले...
पुरा पढ्नुहोससमाजवाद यस्तो राजनीतिक र आर्थिक प्रणालीको अवधारणा हो, जसमा उत्पादनका साधनहरु सामूहिक स्वामित्वमा हन्छन् । यसको उद्देश्य समाजका सबै सदस्यहरुलाई समानता र न्याय सुनिश्चित गर्नुहुन्छ । यसको ठीक विपरीत पूँजीवाद यस्तो आर्थिक प्रणाली हो...
पुरा पढ्नुहोस३ माघ, काठमाडौंइजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ। अमेरिकाको बर्हिगमन...
पुरा पढ्नुहोसछत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...
पुरा पढ्नुहोसअमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको छ। मृतक ६५ वर्ष भन्दा माथिको रहेको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ।‘लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) को पहिलो...
पुरा पढ्नुहोसइरानमा गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघका मानवाधिकार (आईएचआर) प्रमुखले मंगलबार बताएका छन्। आईएचआरका अनुसार डिसेम्बरमा एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ।‘इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि...
पुरा पढ्नुहोसचीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ।साथै १३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...
पुरा पढ्नुहोस








