अन्तरास्ट्रिय समाचार

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

१९ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको...

पुरा पढ्नुहोस
नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

१८ मंसिर, काठमाडौँनेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका...

पुरा पढ्नुहोस
अष्ट्रेलियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध

 अष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका...

पुरा पढ्नुहोस
नेपाल–फिनल्यान्ड सार्वजनिक लगानी परिचालन परियोजना सम्झौतामा हस्ताक्षर

१३ मंसिर, काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर...

पुरा पढ्नुहोस
इजरायल र लेबनानबीच युद्धविराम!

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो।सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ...

पुरा पढ्नुहोस
अफ्रिकाको शान्ति सुरक्षामा सुधार हुँदैछ :  एयु आयुक्त बांकोले

अफ्रिकाको शान्ति र सुरक्षा स्थितिमा सुधार भइरहेको अफ्रिकी संघ (एयू) राजनीतिक मामिला, शान्ति र सुरक्षाका आयुक्त बांकोले अदोयेले बताएका छन्। लोकतान्त्रिक चुनाव र शक्तिको सहजताका कारण महाद्वीपका विभिन्न भागहरूमा सुधार भइरहेको बताएका हुन्। अदोयले बुधबार...

पुरा पढ्नुहोस
बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

६ मंसिर, काठमाडौं भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।दिल्लीबाट आजमगढ...

पुरा पढ्नुहोस
साफ यू–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा हुने

६ मंसिर, काठमाडौं साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी...

पुरा पढ्नुहोस
दिल्लीमा वायु प्रदूषणका कारण विद्यालय बन्द

३ मंसिर, काठमाडौंभारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ। यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो। आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस...

पुरा पढ्नुहोस
अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु, डेढ दर्जन घाइते

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो। घटनास्थलको...

पुरा पढ्नुहोस